ट्रेण्डिङ

होमपेज / राजनीति

उदयपुर-१ मा मतगणना गर्न आयोगको आदेश

नेपालगाथा २०७९ मंसिर १२ गते सोमबार १६:४२:१७ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top