ट्रेण्डिङ

होमपेज / राजनीति

‘प्रचण्ड’को दौडधुप ,सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

नेपालगाथा २०७९ मंसिर १२ गते सोमबार १४:०८:३९ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दौडधुप बाक्लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भएको छ । चुनावी समीक्षा र अबको सरकार गठनको विषय प्राथमिकतामा परेको स्रोतको भनाइ छ ।

छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top