ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी

नेपालगाथा २०७९ मंसिर ११ गते आइतबार ११:०१:१५ मा प्रकाशित

 चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।

चितवन प्रहरीका अनुसार शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको  थियो ।घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् ।

प्रहरीका अनुसार कार्यालयको ढोका चाबी भने यथावत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top