होमपेज / राजनीति
काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई पराजित गरे ।दुई नेताबीच १६ हजार ३ सय ६९ को मतान्तर छ ।रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७हजार ०९८ ल्याएका छन् भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन् ।