ट्रेण्डिङ

होमपेज / राजनीति

झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित

नेपालगाथा २०७९ मंसिर ८ गते बिहीबार १६:२३:३१ मा प्रकाशित

काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै जित निकालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top