ट्रेण्डिङ

होमपेज / राजनीति

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट  कांग्रेसका रामनाथ अधिकारी विजयी

नेपालगाथा २०७९ मंसिर ८ गते बिहीबार १५:५७:०१ मा प्रकाशित

काठमाडौं ।   धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट  कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् ।

 उनी ३४ हजार ४८३ मत ल्याएर विजयी भएका हुन् ।नका निकट्तम प्रतिस्पर्धी एमालेका लोहनीले २३ हजार ९ सय ५० मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top