होमपेज / राजनीति
धनकुटा । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटाबाट नेकपा (एमाले)का राजेन्द्रकुमार राई १ हजार ३७३ मतान्तरसहित विजयी भएका छन्।
राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्याएका छन् ।