ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट भारी मतान्तरसहित विजयी

नेपालगाथा २०७९ मंसिर ७ गते बुधबार १८:२८:४१ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट भारी मतान्तरसहित विजयी भएका छन् । 

ओलीले ५१ हजार ६१९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top