ट्रेण्डिङ

होमपेज / राजनीति

पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित

नेपालगाथा २०७९ मंसिर ७ गते बुधबार १८:०४:३९ मा प्रकाशित

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।

चौरसियाले जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top