ट्रेण्डिङ

होमपेज / राजनीति

ओखलढुंगाबाट प्रतिनिधिसभामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

नेपालगाथा २०७९ मंसिर ७ गते बुधबार १७:११:०७ मा प्रकाशित

काठमाडौं ।  ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित भएका छन् ।

खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top