ट्रेण्डिङ

होमपेज / राजनीति

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी

नेपालगाथा २०७९ मंसिर ७ गते बुधबार १६:२६:२७ मा प्रकाशित

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भएका छन् । राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top