ट्रेण्डिङ

होमपेज / राजनीति

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित

नेपालगाथा २०७९ मंसिर ७ गते बुधबार १५:१८:०९ मा प्रकाशित

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

उनी नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्य विजयी भएका हुन्। उनले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत पाए।

उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top