ट्रेण्डिङ

होमपेज / राजनीति

दाङ २ 'क' मा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित

नेपालगाथा २०७९ मंसिर ७ गते बुधबार १५:०८:३७ मा प्रकाशित

काठमाडौं । दाङ २ 'क' मा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् ।

 खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले  १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top