ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

नेपालगाथा २०७९ मंसिर ७ गते बुधबार १४:५६:३७ मा प्रकाशित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् ।

 घन्टी चुनाव चिन्हबाट चुनाव लडेका खनालले १४२०४ मत पाएका छन्।उनका प्रतिस्पर्धी नेकपा (एमाले) सर्वेन्द्र खनालले ८९११ मत ल्याए भने नेपाली कांग्रेसका भीमसेन दास प्रधान ८८०५ मतसहित तेस्रो भए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top