होमपेज / राजनीति
काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् ।
झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्।