होमपेज / राजनीति
सुर्खेत । जुम्ला प्रदेश सभा–२ मा गठबन्धनकाबाट उम्मेदवार समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका छन्।
कर्णाली प्रदेशका बहालवाला भौक्तिक पूर्वाधार तथा सहकारी मन्त्री रोकायलाई पछाईले पराजित भएका हुन्।
पछाईले ७ हजार ८१५ मतले विजयी भएका हुन्। भने रोकायले ६ हजार ७२२ मत ल्याएका छन्। पछाई नेकपा एमाले प्रदेश कमिटी उप–सचिव समेत हुन्।
यस क्षेत्रमा जम्मा २० हजार ६१६ मत खसेको थियो।