होमपेज / राजनीति
काठमाडौं । पर्सा क्षेत्र नम्बर २(१) प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन् । पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरे ।
जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए ।