होमपेज / राजनीति
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।
१) उमेदवारको नाम : प्रदीप पौडेल
पार्टीको नाम : नेपाली काङ्ग्रेस ( गठबन्धन )
प्राप्त मत - ९१९६
२ ) उमेदवारको नाम : ईश्वर पोख्रेल
पार्टी - नेकपा एमाले
प्राप्त मत - ६३७०
३) उमेदवारको नाम - डा राम प्रसाद उप्रेती
राजनीतिक दल - राप्रपा
प्राप्त मत - २०४१
४) उमेदवारको नाम - शैलेन्द्र डङ्गोल
पार्टी - नेमकिपा
प्राप्त मत - ८५०
५) उमेदवारको नाम - डा प्रणय शमसेर राणा
पार्टी - रास्ट्रीय स्वतन्त्र पार्टी
प्राप्त मत - ३३९७
६) उमेदवारको नाम - श्री राम गुरुङ
पार्टीको नाम - स्वतन्त्र ( क्यामेरा ) )
प्राप्त मत - १७६७
७) उमेदवारको नाम - सुशान्त श्रेष्ठ
पार्टीको नाम - स्वतन्त्र ( घण्टाघर )
प्राप्त मत - १०७६
८) उमेदवारको नाम - मधुसूदन पाठक ( सितेबा)
पार्टीको नाम - स्वतन्त्र ( लौरो )
प्राप्त मत - २५२
९ ) उमेदवारको नाम - भिम बहादुर मगर
पार्टीको नाम -जसपा ( ढल्केको छाता)
प्राप्त मत - ८०
१०) उमेदवारको नाम - शैलेन्द्र बस्नेत
पार्टी - स्वतन्त्र ( कैँची)
प्राप्त मत -
१०) उमेदवारको नाम - हेमराज थापा
पार्टीको नाम - स्वतन्त्र ( सिरिन्ज)
प्राप्त मत -१२९६
११) उमेदवारको नाम- रन्जु न्यौपाने दर्शना
पार्टीको नाम - स्वतन्त्र ( सेलरोटि)
प्राप्त - ३१७
१२) उमेदवारको नाम -बिजय कंडेल
स्वतन्त्र चप्पल -१२२
प्राप्त मत -
१३) ग्यास सिलिन्डर -
१४) सागर खड्का -
पार्टी - शंख
प्राप्त मत -
१५) साइकल -
१६) माछा -११
१७) क्रस खुकुरी -१११
१८) कम्म्युटर -