होमपेज / राजनीति
नुवाकोट । नुवाकोट १ मा नेकपा एमालेले अग्रता कायम राखेको छ ।
८ हजार ६४ मत गणना हुँदा एमालेका बद्री मैनालीले ३ हजार ९३ मतका साथ अग्रता लिएका छन् ।एमालेका बद्री मैनालीले अग्रता दोब्बर बनाएका छन । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका हितबहादुर तामाङले ३ हजार ६६ मत पाएका छन् ।