होमपेज / राजनीति
काठमाडौं । काठमाडौं ४ मा कांग्रेस उम्मेदवार गगनकुमार थापा २१ हजार ३०२ मत ल्याएर मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजन भट्टराई थापा भन्दा ७ हजार ४४७ मतान्तरले पराजित भएका छन्।
२०७४ सालको निर्वाचनमा पनि गगन र राजनबीच प्रतिस्पर्धा भएको थियो। त्यो बेला पनि राजन कांग्रेस नेता गगनसँग पराजित भएका थिए।