होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई डडेल्धुरामा कांग्रेस बीपीका कर्णबहादुर मल्लले कडा टक्कर दिने संकेत देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । २०० मत गणना हुँदा देउवाले ८८ मत पाएका छन् भने मल्लले ५९ मतका साथ पछ्याइरहेका छन् ।स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत प्राप्त गरेका छन् ।