ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौं क्षेत्र नम्बर ५ को जारी मतगणनामा कांग्रेसका प्रदीप पौडेलकाे अग्रता कायम

नेपालगाथा २०७९ मंसिर ५ गते सोमबार १६:३८:५० मा प्रकाशित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को जारी मतगणनामा कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम गरेका छन् ।

हालसम्म ९०० मतको गणना सकिँदा पौडेलले २७२ मत ल्याएका छन् । पोखरेलको २३७ मत छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top