होमपेज / राजनीति
काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे एमालेभन्दा १४ मतले अगाडि बढेका छन् ।
पाण्डेले १ सय ९९ मत ल्याएका छन् भने नेकपा एमालेका भूमि त्रिपाठीले १ सय ६३ मत ल्याएका छन्।घण्टीका हिमेश पन्तले १५ मत पाएका छन् ।