होमपेज / राजनीति
काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् ।
प्राप्त पछिल्लो तथ्यांक अनुसार अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ को मतगणना भइरहेको छ । गगनले ४४४ मतले लिड गरेका छन् । गगनको २०२५ मत छ । एमालेका राजन भट्टराईले १५८१ मत ल्याएर पछ्याइरहेका छन् ।