ट्रेण्डिङ

होमपेज / राजनीति

चितवनको क्षेत्र नम्बर २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

नेपालगाथा २०७९ मंसिर ५ गते सोमबार १५:०३:१५ मा प्रकाशित

काठमाडौं । यस आमनिर्वाचनमा सबैको चासोको विषय बनेको चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

१०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।सय मतको गण्ना सकिँदा पोखरेलले ५३ मतका साथ अग्रस्थान कायम गरेका हुन् । 

 नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् ।विभिन्न सर्वेक्षणहरुले यस क्षेत्रमा रवि लामिछानेले जित्ने भविष्यवाणीहरु गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top