होमपेज / राजनीति
काठमाडौं । राप्रपा नेपालले काठमाडौं ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमीलाई समर्थन गरेको छ ।
प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको कुमार श्रेष्ठले जारी गरेको वक्तव्यमा उल्लेख छ ।उनले आफ्नो समर्थक र मतदातालाई हँसिया हथौठा चिन्हमा मतदान गरेर भट्टराईलाई जिताउन आह्वान गरेका छन् ।
यहाँ नेकपा एमालेबाट श्यामकुमार घिमिरे उम्मेदवार छन् ।