ट्रेण्डिङ

होमपेज / राजनीति

भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट

नेपालगाथा २०७९ कार्तिक ३० गते बुधबार १६:२६:४९ मा प्रकाशित

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तय थियो ।सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए ।

 विष्फोटमा एकजना घाइते भएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top