ट्रेण्डिङ

होमपेज / राजनीति

चितवन क्षेत्र–२ का नेपाली कांग्रेस उमेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

नेपालगाथा २०७९ कार्तिक ३० गते बुधबार १२:०४:२७ मा प्रकाशित

काठमाडौं । चितवन क्षेत्र–२ का नेपाली कांग्रेस उमेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ ।

बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो ।चितवन प्रहरीका एक अधिकारीका अनुसार घटना विप्लव समूहबाट भएको आशंका गरिएको छ ।श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए ।

मोटरसाइकलमा आएको समूहले गाडीमा ढुङ्गा प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top