ट्रेण्डिङ

होमपेज / राजनीति

 प्रमुख निर्वाचनआयुक्त थपलियाले भने:सभ्य भाषामा नो नट अगेन भन्न पाइन्छ

नेपालगाथा २०७९ कार्तिक २१ गते सोमबार १७:३६:१७ मा प्रकाशित

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् । 

थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताएका छन् ।सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उनले कसैलाई पनि लाञ्छना नलगाई नो नट अगेन भन्न पाइने बताएका हुन् ।

 उनले 'नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एन्ड अगेन, इलेक्ट अगेन एन्ड अगेन'जस्ता शब्दहरू प्रयोग गर्न आयोगले नरोकेको तर भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top