ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ:ओली

नेपालगाथा २०७९ कार्तिक १६ गते बुधबार १४:२७:११ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् ।

उनले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने उनले बताए ।‘अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने, एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ । दुर्भाग्य भोग्नुपर्छ,’ ओलीले भने ।

अहिलेको सत्ता गठबन्धनले नै पुनः देशको नेतृत्व गरे विकास सम्भव नहुने जिकिर उनले गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top