होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेले अहिले चुनावी घोषणापत्र आज सार्वजनिक गरिरहेको छ ।
मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा करिब २० हजार शब्द रहेको छ।