ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसको घोषणापत्रमा के छ? (पूर्णपाठ)

नेपालगाथा २०७९ कार्तिक १२ गते शनिबार १४:५०:३३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ५२ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेकपा एमाले राज्य सञ्चालन गर्न असफल भएको ठहर गरेको छ ।

शनिबार ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्दै कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा विदेश नीति निर्माण गर्न घोषणापत्रमा विभिन्न सिद्धान्त र नीति उल्लेख गर्दै त्यसको अनुसरण गर्ने जनाएको हो ।

कांग्रेसले आगामी एक दशकमा नेपाललाई उद्यम-अनुकूल, मध्यम आय भएको समन्यायिक मुलुक बनाउने घोषणा गरेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top