ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउन निर्देशन

नेपालगाथा २०७९ आश्विन ३१ गते सोमबार १९:१९:०१ मा प्रकाशित

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।

सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।

 उम्मेदवारहरूले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top