ट्रेण्डिङ

होमपेज / राजनीति

विजय गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेजी माग गर्दै परेको रिट किन खारेज भयाे?

नेपालगाथा २०७९ आश्विन ३० गते आइतबार १९:५०:१२ मा प्रकाशित

काठमाडौं । विजयकुमार गच्छदार, बिक्रम पाण्डेलगायत ९ उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

आइतबार  न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो ।

बिहीबार अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उमेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए । 

उनले गच्छदार, पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीको उम्मेदवारी खारेज गराउन माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top