ट्रेण्डिङ

होमपेज / राजनीति

चितवन ३ मा एमालेद्वारा आफ्नो उमेदवारी फिर्ता,गठबन्धनबाट बागी उमेदवारी दिएका कोइरालालाई समर्थन गर्ने

नेपालगाथा २०७९ आश्विन २६ गते बुधबार १४:०५:२१ मा प्रकाशित

काठमाडौं । चितवन ३ मा नेकपा एमालेले आफ्नो उमेदवारी फिर्ता लिँदै गठबन्धनबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।

एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हाे।नेकपा एमालेसँगको छलफलपछि यस्तो निर्णय भएको कोइरालाले जानकारी दिए । एमालेले त्यहाँ रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको थियो । “एमालेले सहयोग गर्ने निर्णय भएको छ,” कोइरालाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top