ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गराए उम्मेदवारी दर्ता

नेपालगाथा २०७९ आश्विन २३ गते आइतबार १४:५७:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उमेदवारी दिएका हुन् । उमेदवारी दर्ता गर्नुअघि उनी कालिकास्थान मन्दिरमा पूजा गरेका थिए ।०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । अहिले पनि सत्ता गठबन्धनले नेता सिंहलाई अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top