होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ ।
असोज ३ मा बुझाएको सूचीमा उनको नाम थियो । तर, १६ असोजमा निर्वाचन आयोगमा बुझाइएको संशोधित बन्दसूचीबाट उनको नाम हटाइएको हो । उनको नाम समानुपातिक सूचीमा समेटिएपछि आलोचना भएको थियो । महरा प्रत्यक्षबाटै चुनाव लड्ने मनिस्थितिमा रहेका थिए।