ट्रेण्डिङ

होमपेज / राजनीति

सभामुख सापकोटा र उपसभामुख भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

नेपालगाथा २०७९ आश्विन ६ गते बिहीबार १४:४३:१६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलालले बिहीवार सर्वोच्च अदालतमा उक्त रिट दर्ता गरेका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाा र उपसभामुख पुष्पा भुसालले कार्यकाल सकिँदा पनि राजीनामा नदिएको भन्दै रिटमा उनीहरुको पद खाली गराउन परमादेश माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top