होमपेज / राजनीति
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले निवासको गेट बन्द गरेर सर्वोच्च अदालत जानबाट रोकेको बताएका छन् । राणाले भने, 'म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।'
उनले निवासमा तालाबन्दी गरिदिएकाले सर्वोच्च जान नपाएको बताए । तर सरकारले प्रहरीको संख्या बढाए पनि तालाबन्दी भने गरेको छैन ।