ट्रेण्डिङ

होमपेज / राजनीति

लिखित बयान पढेर सुनाउँदै समिति,चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर गर्न मानेनन

नेपालगाथा २०७९ भाद्र ३१ गते शुक्रबार १२:०५:५५ मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । 

 हस्ताक्षर गर्न दिने बेला उनले नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको मीन विश्वकर्माले जानकारी दिए । अहिले समितिका सदस्यहरूले आफैं लिखित बयान पढेर सुनाइरहेका छन् ।

बयान १७४ पेजको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top