होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ । बैठक बस्दै नबसी स्थगित गरिएको हो ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी सारिएको हो ।