होमपेज / राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावमा छानबिन गर्न गठित सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।
बुधबार नै राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको बैठक बिहान १० बजे बोलाइएको छ।१ बजे बस्ने आजको बैठकमा बुधबार जबराले नाम लिएका बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरू पनि सहभागी हुनेछन् ।
बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरुलाई महाअभियोग सिफारिस समितिले आज बोलाएको छ ।