होमपेज / राजनीति
काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकेको छ।
समितिले तयार पारेका ४३ वटै प्रश्नको जवाफ जबराले दिएका छन् ।बयानका क्रममा आफ्नो बचाउ गर्दै राणाले अरू विभिन्न मानिसहरूलाई विभिन्न आक्षेप लगाएका थिए।उनको जवाफ सकिएर बाहिरिएका छन् भने समितिको बैठक जारी छ ।