होमपेज / राजनीति
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार पनि बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित भएका छन् ।
बयानका लागि राणा सिंहदरबारस्थित समितिका हलमा पुगेका छन् । समितिले राणासँग यसअघि पनि तीनदिन बयान लिइसकेको छ ।हालसम्म उनले सिफारिस समितिले तयार गरेको ३५ प्रश्नको जवाफ दिएका छन् ।