ट्रेण्डिङ

होमपेज / राजनीति

चान्शुको आवतजावत भिभिआइपी सुरक्षामा,उपत्यकाको ट्राफिक आवागमन अस्तव्यस्त

नेपालगाथा २०७९ भाद्र २८ गते मंगलबार १३:२४:४४ मा प्रकाशित

 

काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको  भ्रमणका कारण काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन अस्तव्यस्त भएको छ । 

सोमबार अपरान्ह चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आएका चान्शुले हिजैदेखि भेट राजनीतिक भेटघाट सुरू गरेका छन्।चान्शुलाई सरकारले भिभिआइपी पाहुनाको सम्मान दिइरहेको छ। 

 

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको हो । 

उनको आवातजावतले काठमाडौंको ट्राफिक व्यवस्थापना भने व्यवस्थापन अस्तव्यस्त बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top