ट्रेण्डिङ

होमपेज / राजनीति

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले भेटे केपी ओली र प्रचण्ड

नेपालगाथा २०७९ भाद्र २८ गते मंगलबार १३:१६:५० मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्षसमेत रहकेका ओली र माओवादी अध्यक्ष प्रचण्डलाई चान्सुले नयाँबानेश्वरस्थित संसद भवनमा छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।चार दिने भ्रमणका लागि सोमबार नेपाल आएका चान्सुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई सोही दिने भेटेका थिए ।

चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाललगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top