ट्रेण्डिङ

होमपेज / राजनीति

निलम्बित प्रधानन्यायाधीश राणाकाे चौंथो दिनको बयान सुरु

नेपालगाथा २०७९ भाद्र २६ गते आइतबार १४:०८:१९ मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बयान दिनका लागि सिंहदरबार पुगेका छन्। 

जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका थिए ।महाअभियोग सिफारिस समितिले गत फागुन १ गते दर्ता भएको महाभियोग प्रस्तावबारे भदौ १५ गतेदेखि राणासँग बयान लिइरहेको छ। 

बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् । चौंथो दिनको बयान सुरु भएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top