ट्रेण्डिङ

होमपेज / राजनीति

पाँचदलीय गठबन्धन विचित्रकाे भयाे: शेखर कोइराला

नेपालगाथा २०७९ भाद्र २३ गते बिहीबार १५:२४:३४ मा प्रकाशित

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् ।

त्योभन्दा सिट संख्या कम भए पार्टीभित्र विद्रोह सुरु हुने चेतावनी समेत उनले दिए ।काेइरालाले सत्तारुढ गठबन्धन विचित्रकाे रहेकाे टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाकाे जनकपुरधाममा आयाेजना गरेकाे विचार गाेष्ठीमा काेइरालाले कांग्रेस गठबन्धनमा भए पनि गठबन्धनमा रहेका कुनै पनि दलसँग विचार नमिलेकाे बताए । 

“यो पवित्र हो कि अपवित्र गठबन्धन हो, निर्वाचनपश्चात् मात्र थाहा हुन्छ । आजै भन्न सक्ने अवस्था छैन । अहिले तपाईंहरूले सोध्नुभयो भने पनि म भन्न सक्दिनँ । तर, गठबन्धनमा रहेका चार दलको सिद्धान्त र विचार कांग्रेससँग मिल्दैन,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top