ट्रेण्डिङ

होमपेज / राजनीति

अर्थमन्त्री जनार्दन शर्माले अश्वीकार गरे उपमहासचिवकाे पद

नेपालगाथा २०७९ भाद्र २२ गते बुधबार १४:४२:२८ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेकपा (माओवादी केन्द्र) को उपमहासचिव पद अश्वीकार गरेका छन् ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् ।

उनले नीति र नेतृत्वको रक्षाका लागि आफू सधैँ लागिपरेको भन्दै अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top