ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

नेपालगाथा २०७९ भाद्र २० गते सोमबार १४:४०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय कमिटीको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top